नरैनापुर । बाँकेको कोहलपुर नगरपालिकामा रेसिङ्ग साहारा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रथम कोहलपुर गोल्ड कप खेलको दोस्रो दिन नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख अतिथियतामा सम्पन्न भएको छ ।