मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नरैनापुर ३ मा वृक्षारोपण गरेर संविधान दिवस मनाइयो

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
३ अशोज २०८०, बुधवार

बाँके । बाँकेको नरैनापुर गाँउपालिका वडा नं.३ ले वृक्षारोपण गरेर संविधान दिवस मनाएको छ।

वडा नं. ३ का अध्यक्ष अजय मिश्राले बिरुवा रोपी कार्यक्रमको शुभारम्भ गरेका थिए। सोही अवसरमा वडा सदस्य यार मोहम्मद खाँ, वडा सदस्य शाबिर खाँ, स्थानीय यूवा नेता राज खान, साकिर खान र कार्यालयका कर्मचारीहरू लगायतले वृक्षारोपण गरेका थिए ।

वृक्षरोपण कार्यक्रममा सहभागीहरुले एक अर्कालाई शुभ दिनले हामी नेपालीहरूबीच निरन्तर एकता, आपसी सद्भाव तथा सहयोगको भावनालाई थप उजागर गर्ने प्रेरणा एवं हौसला मिलोस भने शुभकामना व्यक्त गरेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार