मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

दृष्टिवीहिन विद्यार्थीलाई राप्ती सोनारी कि उपाध्यक्ष थारुले दिइन् ल्यापटप

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले राप्ती सोनारी ५ बिनौनाका आशाराम थारुलाई एक थान ल्यापटप बितरण गरेको हो ।
३ पौष २०७९, आइतबार

बाँके । राप्ती सोनारी गाउँपालिकाले एक जना दृष्टिवीहिन विद्यार्थीलाई पठनपाठनमा सहज पु¥याउने उद्देश्यले ल्यापटप बितरण गरेको छ ।

गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले राप्ती सोनारी ५ बिनौनाका आशाराम थारुलाई एक थान ल्यापटप हस्तान्तरण गरेकि हुन् ।

बिल दोस्रो बर्षमा अध्ययरत थारु दृष्टिविहीन हुन् । बिपन्न परिवारका थारु नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययरत छन् । ब्रेनलिपीको साहयतादेखि अध्ययन गर्दै आएका उनलाई कम्प्युटर आवश्यक परेपछि उनलाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यले गाउँपालिकाले एक थान ल्यापटप वितरण गरेको उपाध्यक्ष मनिषा सिंह थारुले बताइन । गाउँपालिकाले जेहन्दरा र विपन्न परिवारका विद्यार्थीहरूलाई छात्रवृतिको साथै विभिन्न खाले सहयोग पनि गर्दै आएको छ ।

ल्यापटप पाएपछि पठनपाठनमा थप सहजता पुग्ने दृष्टिविहीन विद्यार्थी थारुले बताए । ‘प्रविधिको विकास भएपछि पठनपाठनमा हामीलाई पनि अहिले सहज भएको छ,’ उनले भने, ‘ल्यापटप पाएपछि उच्च शिक्षा हासिल गर्न मलाई थप सहयोग र हौसला मिलेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार