बाँके । बाँकेको जानकी गाउँपालिक वडा नम्बर ३ मानपुरले शिक्षा युवा तथा खेलकुद शाखाको शिक्षा अधिकृत प्रतिभा ओली खड्कालाई आज एक कार्यक्रमबीच बिदाई गरेको छ ।
शिक्षा युवा तथा खेलकुद शाखा मानपुरले शिक्षा अधिकृत खड्काले २६ महिन सेवा गरेपछि शुक्रवार रमाना बुझे संगै बिदाई गरिएको छ ।