मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

कोशीमा मुख्यमन्त्री नियुक्ति शुक्रबार

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री भोलि शुक्रबार मात्र नियुक्ति हुने भएको छ । मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गरेपछि प्रदेश प्रमुखले पर्शुराम खापुङले शुक्रबार नियुक्तिका लागि समय लिएका छन् ।

उनले परामर्शका लागि समय लाग्ने भन्दै भोलिमात्र मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन् । संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनका लागि दिएको समय सीमा भोलिसम्म रहेको छ । दुईजनाको दाबी परेपछि आवश्यक परामर्शका लागि समय लाग्ने भन्दै उनले आज मुख्यमन्त्री नियुक्त नगरेका हुन् ।

संविधानको धारा १६८(५) अन्तर्गत रहेर सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता नेता इन्द्रबहादुर आङवोले मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । उनले कांग्रेसका २९, माओवादीका १३, एकिकृत समाजवादीका ३ र जसपाका १ प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाएका छन् । आङ्बाले गठबन्धनको निर्ययपछि मुख्यमन्त्रीकको दावी पेस गरेका हुन् ।

यस्तै, कांग्रेसका शीर्ष नेताहरुको निर्णयविरुद्ध असन्तुष्टी जनाउदै कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले आफूसहित कांग्रेसका ८ जनासहित प्रदेश सभासदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार