मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

देश दुर्घटनाबाट बचेको छ - प्रचण्ड

महमूद आलम खान 1133+ समाचार ( )
संसदबाट एमसीसी अनुमोदन भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश दुर्घटनाबाट बचेको बताएका छन् । आफ्नै निवास खुमलटारमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
१६ फाल्गुन २०७८, सोमबार

काठमाडौं । संसदबाट एमसीसी अनुमोदन भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश दुर्घटनाबाट बचेको बताएका छन् । आफ्नै निवास खुमलटारमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

एमसीसी व्याख्यात्मक घोषणासहित पारित भएकोमा आफू निकै खुसी भएको उनले बताए । आफूले सुरूदेखि नै एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेकाले एमसिसी पारित हुँदा खुसी भएको बताए ।

शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति भएको उनले बताए । उनले भने, ‘राष्ट्रिय सहमति बनोस भनेर लागे तर भएन । यसले त शान्ति प्रक्रिय, संविधान र लोकतन्त्र खतरा पर्ने देखेँ’ उनले भने,‘ त्यसैले यो निर्णयमा पुगिएको हो ।’

उनले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपाकालमा नै प्रस्ताव गरेको तर त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाए । उनले भने, ‘नेकपाको सरकार भएको बेलामा विवादित हुन पुग्यो । एमसीसीलाई आईपीएसको अंग भनेर प्रचार गरियो । अमेरिकाका अधिकारी लगायतले पनि भने ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार