मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

राप्रपा नेपाल काेहलपुर नगर महिला संगठनले गर्याे विराेध र्याली

महमूद आलम खान 1132+ समाचार ( )
सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ आज राप्रपा नेपालले पनि विभिन्न कार्यक्रमसहित यो दिवस मनाएकाे छ ।
२७ फाल्गुन २०७८, शुक्रबार

काेहलपुर । ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ आज राप्रपा नेपालले पनि विभिन्न कार्यक्रमसहित नारी दिवस मनाएकाे छ । 

कमल थापाले नेतृत्व गरेकाे राप्रपा नेपालकाे देशैभरमा संगठन विस्तार हुने क्रम जारी रहेकाे छ । आज बांकेकाे काेहलपुरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल काेहलपुर नगर कार्यसमिति घाेषणा भएकाे छ ।

मिना मल्लकाे संयाेजकत्वमा २१ सदस्यीय काेहलपुर महिला नगर कार्यसमिति घाेषणा भएकाे हाे । 

बढ्दाे पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा माेरङ जिल्लामा बलात्कार पछि हत्या गरिएकाे करूणा राई काे न्यायका लागि राप्रपा नेपाल काेहलपुर महिला नगर कार्यसमितिले विराेध कार्यक्रम सम्पन्न गरेकाे छ ।

कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सहमहामन्त्री हिक्मत ढकालले महिला हिंसा, अन्याय, अत्याचार का विरुद्ध मा महिला अधिकार काे सुनिश्चितता काे सरकारले महत्त्वपूर्ण कदम चाल्नु पर्ने बताउनु भएकाे छ । ढकालले महिलाहरु अहिले असुरक्षित रहदै गईरहेकाेमा स्थानिय स्तरबाट नै जनचेतना व्यापक रुपमा बढाउदै जानू पर्ने बताउनु भयाे । 

कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य लक्ष्मी हमाल, श्रीधर सुवेदी, नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठले, राप्रपा युवक संगठनका केन्द्रीय सदस्य सुमन के.सि, राप्रपा नेपालका पुर्व केन्द्रीय सदस्य गुमानसिंह थापा, राप्रपा नेपालका नेता यज्ञराज रेग्मी, ट्रेड युनियन महासंघ नेपाल (टुकाेन) काे जिल्ला अध्यक्ष अमृता चन्द लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार