मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

फराकिलो मतान्तरसहित विराटनगरमा गठबन्धनको अग्रता

महमूद आलम खान 1132+ समाचार ( )
७९५३ मत गणना गर्दा गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला ३१३९ मतसहित अगाडि छन् ।
१ जेठ २०७९, आइतबार

विराटनगर । विराटगर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता लिएका छन् । ७९५३ मत गणना गर्दा गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला ३१३९ मतसहित अगाडि छन् ।

यस्तै, नेकपा एमालेका सागर थापाले २२६२ प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार उमेश यादव ८७१ मत ल्याए ।

यस्तै, उपमेयरतर्फ एमालेका शिल्पा कार्की २७६२ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट जसपाका अमरेन्द्र यादवले १६३२ मत प्राप्त गरेका छन् ।

विराटनगर महानगरका १, २, १६, १७, १८ र १९ वडाको कुल ७९५३ मत गणना गर्दा मेयर र उपमेयरमा परेको २४३३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार