मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

प्रधानमन्त्री प्रचण्ड आज रुकुम पूर्व जाने

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
३ मंगशिर २०८०, आइतबार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रुकुम पूर्व जाने भएका छन्।

पार्टीको प्रशिक्षण तथा जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड बिहान साढे ११ बजे रुकुम पूर्व जान लागेको जिल्ला संयोजक कुमारी बरालले जानकारी दिइन्।

कार्यक्रमका लागि केन्द्रिय नेताहरु, प्रदेशका नेता र जिल्ला तहका नेताहरु मैकोट पुगिसकेका छन्।

माओवादीको विशेष अभियान अन्तरगत १२ जिल्लामा प्रशिक्षण चलीरहेको छ। माओवादी केन्द्रको आधार इलाका समेत रहेको रुकुम, रोल्पालाई अध्यक्ष प्रचण्डले प्राथमिकता दिँदै आएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार