मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

यूथ टुडे समाचारदाता 3303+ समाचार ( )
१५ अशोज २०८१, मङ्गलबार

बाँके । नाविया ब्राण्डको ब्यूटी लोसन नेपालगन्जमा भित्रिएको छ । नेपालगन्ज उपमहानगरपालिका ५, वडा प्रहरी कार्यालय अगाडी नाविया ब्राण्डको ब्यूटी लोसनको आधिकारिक विक्रि सुरु भएको हो । 

पाकिस्तानमा उत्पादित नाविया ब्राण्डको ब्यूटी लोसनको आधिकारिक तथा फुटकरमा विक्रि सुरु भएको संचालक मो.समिर अलि हल्वाईले बताए । उनले नेपालगन्जका पसलमा विक्रि भइरहेको नाविया ब्राण्डको लोसन नक्कली भएको बताउँदै सक्कली र नक्कलीको पहिचान गरि खरिद गर्न सुझाव दिए । ‘नेपालगन्जका पसलमा नाविया ब्राण्डको नाममा नक्कली लोसन विक्रि भइरहेको छ । भारतमा उत्पादित नाविया ब्राण्डको लोसन नक्कली हो । पहिचान नगरि खरिद गरे रुपैयाँ खर्चमात्र हुने छ,’ उनले भने ।  

उनले नाविया ब्राण्डको लोसन प्रयोग गरे एक हप्तामा नतिजा आउन थाल्ने स्पष्ट पारे । ‘यो ब्राण्डको लोसनमा तेल मिसावट छैन । पानी हालेर बनाइएकोले यसले थोरै समयमा राम्रो रिजल्ट दिन थाल्छ,’ उनले भने, ‘चाया हटाउने सवैभन्दा राम्रो लोसन नाविया ब्राण्ड हो । धेरै समय लगाएर अध्ययन पश्चात यो लोसन निकालिएको हो । खरिदकर्तालाई कम्पनीले ग्यारेन्टी दिएको छ ।’

उनले नाविया ब्राण्डको लोसनको मुल्य नेपालगन्जबासीको आर्थिक अवस्थाले भ्याउने खालको भएको बताए । ‘यो ब्राण्डको लोसन एक पटक प्रयोग गरेपछि सधैँ प्रयोग गरिरहन मन लाग्ने । एक पटक प्रयोग गरेर हेर्न अनुरोध छ,’ उनले भने । 

ब्यूटी वल्र्ड नाम दिइएको उक्त पसलको मुफ्ती जाफर रजाले एक कार्यक्रमका विच उद्घाटन गरे । रिवन काटेर उद्घाटन गरे लगत्तै उनले नाविया ब्राण्डको ब्यूटी लोसनले नेपालगन्जसँगै छिमेकी जिल्लाका सौन्दर्य पारखीको मन जित्ने बताए । उनले भने, ‘नाविया ब्राण्डको पसल नेपालगन्जमा संचालनमा आउनु नेपालगन्जबासीका लागि मात्र नभई साविकको मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका सौन्दर्य पारखीका लागि खुसीको कुरा हो । यो पसलले चाया, पोते, लगायत समस्याबाट पीडितलाई फाइदा पुग्ने छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार