मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

आशा लघुवित्तद्धारा २ दिने सिप मुलक तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
आशा लघुवित्तद्धारा खजुरामा निशुल्क सिप मुलक तालिम
१९ फाल्गुन २०७९, शुक्रबार

नेपालगन्ज । आशा लघुबित्त बित्तीय संस्था लिमिटेड खजुरा शाखाद्धारा २ दिने निशुल्क सीप मुलक तालिम शुक्रबार सम्पन्न भएको छ । बिहीवार र शुक्रवार आयोजना गरिएको निशुल्क सिप मुलक तालिममा खजुरा गाउँपालिकाका स्थानियवासीलाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरेको हो । कोहलपुर स्टेशन अन्तरगत रहेको केन्द्रिय कार्यालयका क्षेत्रिय प्रबन्धक राजेश भण्डारीको प्रमुख आतिथ्यतामा भएको भने तालिमको अध्यक्षता आशा लघुवित्त वित्तिय संस्था लिमिटेड खजुरा शाखाका प्रमुख सञ्जित ओलीले गर्नुभएको थियो । 

दुई दिने निशुल्क सिप मुलक तालिममा स्याम्फु र अचार बनाउने तालिप प्रदान गरिएको थियो । तालिममा खजुरा गाउँपालिकाका ६५ जना प्रशिक्षार्थीको सहभागिता रहेको आशा लघुवित्त खजुरा शाखाका प्रमुख ओलीले जानकारी गराउनुभयो । तालिमले घर मै बसेर पनि अचार उत्पादन र स्याम्फु बनाएर आत्मनिर्भर बनाउनेमा आशाबादी रहेको प्रशिक्षार्थीहरुको भनाई थियो । तालिमको प्रशिक्षण कल्याणी खरेलले गर्नुभएको थियो भने समाजसेवी बुद्धिजिवी शम्भु प्रसाद पन्त र नन्द खरेलको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार