मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नेपालगंज १८ का वडा अध्यक्ष परमेश्वरद्धारा प्रतिबद्धता पत्र सार्वजानिक

महमूद आलम खान 1132+ समाचार ( )
प्रतिबद्धता पब सार्वजानिक कार्यक्रमलाई सम्बोधन गर्दै माओबादी केन्द्र कि नेतृ मिना मल्ल पुनले देशमा गणतन्त्र र संबिधान निर्माणका लागि मुख्य योगदान दिने माओबादी केन्द्र रहेको दाबी
१४ वैशाख २०७९, बुधवार

बाँके । नेकपा माओबादी केन्द्रका तर्फबाट नेपालगंज उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष पदका उम्मेदवार परमेश्वर डिसीले चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

डिसीले एक प्रतिवद्धता पत्र सार्वजनिक गर्दै भौतिक पुर्वाधार, सेवा प्रवाह र शुसासन, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, खेलकुद, कृषि , उद्योग र व्यापार, पर्यटन तथा संस्कृतिको बिकास गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताउनु भयो ।

नेपालगंज १८ का बासीन्दाका लागि स्वास्थ्य, शिक्षाजस्ता आधारभुत सेवहरु वडाबाटै प्रवाह गर्ने बताउनु । उहाँ २४ बुँदे प्रतिबद्धता पत्र सार्वजानिक गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्र बाँकेका सचिव अमिर केसीले जनताको बिच गरिने चुनाबी प्रतिबद्धता घोषणा पत्रले माओबादीको जित सुनिश्चित भएको बताउनु भयो ।

प्रतिबद्धता पब सार्वजानिक कार्यक्रमलाई सम्बोधन गर्दै माओबादी केन्द्र कि नेतृ मिना मल्ल पुनले देशमा गणतन्त्र र संबिधान निर्माणका लागि मुख्य योगदान दिने माओबादी केन्द्र रहेको दाबी गर्दै उनले देश विकासमा सबै भन्दा बढी योगदान दिने पार्टी माओबादी केन्द्रलाई जिताउनु पर्ने बताउनु भयो । नेतृ पुनले‘ अब वडा नं. १८ को समग्र विकासक ालागि माओबादी केन्द्रलाई अवसर दिनु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रम व्यापार संगठनका जिल्ला अध्यक्ष तेज रेग्मी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार