मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

स्वास्थ्य मन्त्रालयका सचिवसहित दर्जनभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण

महमूद आलम खान 1132+ समाचार ( )
मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्रा, सहायक प्रवक्ता डा समीरकुमार अधिकारी, उपसचिव प्रकाश अधिकारी, भीमप्रसाद सापकोटा, यशोदा अर्याल लगायतका कर्मचारीलाई कोरोना देखिएको हो।
१४ माघ २०७८, शुक्रबार

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहित दर्जनभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। सचिव डा रोशन पोखरेललाई बुधबार कोरोना पोजिटिभ पुष्टि भएको हो। कोरोना संक्रमण देखिएका डा पोखरेललाई शरीर दुख्ने समस्या छ।

संक्रमण पुष्टि भएपछि डा पोखरेल होम आइसोलेसनमा छन् ।

यस्तै मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्रा, सहायक प्रवक्ता डा समीरकुमार अधिकारी, उपसचिव प्रकाश अधिकारी, भीमप्रसाद सापकोटा, यशोदा अर्याल लगायतका कर्मचारीलाई कोरोना देखिएको हो। उनीहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ।

मन्त्रालयका कर्मचारीलाई संक्रमण देखिएपछि मन्त्रालयको नियमित काममा समेत असर परेको कर्मचारीहरु बताउँछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार