मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बाँकेको खजुरामा एमालेका सुमनको अग्रता

महमूद आलम खान 1132+ समाचार ( )
२०० मत गणना हुँदा मल्लले १११ र गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका डम्बर विक तुफानले ७९ मत पाएका छन् ।
३० वैशाख २०७९, शुक्रबार

बाँके । बाँकेको खजुरा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुमन मल्लले प्रारम्भिक अग्रता लिएका छन् । २०० मत गणना हुँदा मल्लले १११ र गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका डम्बर विक तुफानले ७९ मत पाएका छन् ।

उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार मञ्जु मल्लको ९४ मत र एमालेकी जागरुन निशाले ९३ मत पाएकी छिन् । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । वडा अध्यक्षमा भने गठबन्धनका उम्मेदवार अगाडि छन् । खजुरामा २६,८३९ मत खसेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार