मुख्य समाचार
दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने | गृहमन्त्रीको मूल्यांकन गर्ने समय भएको छैन: रवि लामिछाने | नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री |

मोहर्रम पर्वको अवसर नरैनापुर र जानकी गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

यूथ टुडे समाचारदाता 3309+ समाचार ( )
नेपालका हिन्दु मुस्लिमले मनाउने सदभावको पर्व मोहर्रमको अवसरमा भोली सार्वजनिक विदा दिइएको छ । नरैनापुर गाउँपालिकाले भोली मगंलवार सार्वजनिक विदा दिएको छ ।
२३ श्रावण २०७९, सोमबार

बाँके । नेपालका हिन्दु मुस्लिमले मनाउने सदभावको पर्व मोहर्रमको अवसरमा भोली मंगलबार नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकामा हिन्दु मुस्लीम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सदभाव पर्वको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनु भयो ।

मुस्लिम समुदायले मात्र नभइ गाउँपालिक क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले पनि मोहर्रम पर्वमा आपसी भाईचाराको सम्बन्ध स्थापित गराउन मनाउने गरेकाले विदा दिइएको बताउनुभयो ।

स्थानीय सरकारले सार्वजनिक विदा दिन पाउने प्रावधान भए अनुसार नरैनापुर गाउँपालिकाले मोहर्रमको विदा दिइएको हो । 

यसैगरी जानकी गाउँपालिकाको आज सोमबार बसेको कार्यपालिकाको बैठकले पनि मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष छब्बन खाँ पाठनले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार