मुख्य समाचार
बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग |

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहद्वारा बकरा इदको शुभकामना व्यक्त

यूथ टुडे समाचारदाता 3335+ समाचार ( )
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले इदउल अज्हा (बकर इद)को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।
१४ असार २०८०, बिहीबार

बाँक । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले इदउल अज्हा (बकर इद)को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।

उहाँले यो पर्वले सेवाभावका कार्यहरू आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास लिनु भएको छ । यस पर्वका अवसरमा असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्य रूपमा सहयोग गर्नुपर्ने मान्यता इस्दलाम दर्शनमा छ, यसलाई उदाहरणीय रूपमा लिइन्छ । बकरा इद त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने पर्व हो ।

'नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको अध्यक्ष शाहले बताउनुभयो 

मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र संवर्द्धन तथा सशक्तीकरणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने  विश्वास छ । बकरा इदको अवसरमा इस्लाम धर्मावलम्बीलाई सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामनासमेत अध्यक्ष शाहले व्यक्त गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार