मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

माओवादी केन्द्रका केन्द्रीय सदस्य अतहर र आदेशले गरे पार्टी परित्याग

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
जसपा प्रवेश गरेका अग्रवालले पाए प्रदेश सभा सदस्यको टिकट
२३ अशोज २०७९, आइतबार

बाँके । सत्ता साझेदार दलहरु संग चुनाबी गठबन्धन गरेर मनोपरी तरिकाले टिकट वितरण गरेको भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष अतहर हुसेन फारुकी र माओवादी केन्द्रका लुम्बिनी प्रदेशका नेता आदेश अग्रवालले माओवादी केन्द्रको साधारण सदस्य पनि नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 

आज फेसबुक मार्फत नेता द्वयले माओवादी केन्द्रले मालेमावादी राजनीतिक दर्शनलाई लत्याउदै सत्ता र कुर्सीका लागी पार्टीलाई ध्वस्त बनाउने गरि उम्मेदवार बनाएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् । 

यता अग्रवालले माओवादी केन्द्र परित्याग गरि जसपामा प्रवेश गरेका छन् । जसपा प्रवेश गरेका अग्रवाललाई क्षेत्र नं २ ख को उम्मेदवार  बनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार