मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

सभापतिका लागि देउवालाई सहयोग गर्ने सिंहको घोषणा

महमूद आलम खान 1132+ समाचार ( )
देउवाले सिंहलाई प्रधानमन्त्रीको अफर दिएका थिए । त्यसपछि देउवालाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
२८ मंगशिर २०७८, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवास पुगेका थिए ।

निवास पुगेका देउवाले सिंहलाई प्रधानमन्त्रीको अफर दिएका थिए । त्यसपछि देउवालाई सहयोग गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री समेत रहेका देउवा दोस्रो चरणको सभापतिको निर्वाचनमा आफूलाई सहयोगको आग्रह गर्दै सिंहको निवासमा पुगेका हुन् ।

प्रकाशमानसँग शेखर कोइरालाले पनि यसअघि भेटेका थिए । त्यसअघि देउवा समूहका नेता बालकृष्ण खाँण र वीरबहादुर बलायरले पनि प्रकाशमानसँग भेट गरेका हुन् । दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार