मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

मुस्लिम युवाहरुले गरे बाँकेका हज यात्रीहरुको बिदाई

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२ जेठ २०८१, बुधवार

बाँके । मुस्लिम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा जाने हज यात्रीहरुलाई बाँकेमा औपचारिक बिदाई गरिएको छ । 

मुस्लिम युवाहरुद्वारा नेपालगञ्जको इदगाहमा आयोजित एक कार्यक्रमका बिच बाँकेबाट जान लागेका हाजीहरुलाई टोपी, गम्छा र महिलाहरुलाई एहराम प्रदान गरी बिदाई गरिएको थियो ।

अमेरिकामा बस्दै आउनु भएका युथ टुडे न्युजमा कार्यकारी निर्देशक राजा खानका तर्फबाट स्थानीय युवाहरुले पानी लगायत खाने समानहरु हस्तान्तरण गर्दै हाजीहरुलाई बिदाइ गरिएको थियो । 

हाजीहरुलाई बिदाइ गर्न मानव अधिकारकर्मी आलम खान, मुस्लिम युवाहरु साहिद सिद्दिकी, युसुफ अन्सारी, मोहम्मद ज्याउलहक, हज समितिका पुर्व सदस्य मेराज अहमद हिमाल, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का निर्वतमान अध्यक्ष मोहम्मद सफिक बेहना, नेकपा एमालेका युवा नेता रबि बर्मा लगायतका युवाहरुले बिपि चोक स्थित इदगाह पुगेका थिए।

हाजीहरुलाई बिदाईका लागि जामा मस्जिदले कुर्सीको व्यवस्थापन गरेको थियो भने नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई, नेपालगञ्ज ५ का वडा अध्यक्ष सराफत खान लगायतका जनप्रतिनिधिहरु इदगाहमा पुगेर हाजीहरुलाई बिदाई गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार