मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

लिङ्देनको जितले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको सन्देश दिएको छ - बेहना

महमूद आलम खान 1132+ समाचार ( )
लिङदेनलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपालगन्ज विमानस्थलमै राप्रपा नेता बेहना, चाँद र सुधिर शुक्लालाई खादा लगाएर सम्मान गरिएको थियो ।
२० मंगशिर २०७८, सोमबार

बाँके ।  नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का अध्यक्ष एवं राप्रपाका नेता मोहम्मद सफिक बेहनाले राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनको जितले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको सन्देश दिएको बताउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देनलाई बिजय गराउनका लागि बेहनाले पशुपति नाथ मन्दिरमा पुजा समेत गर्नुभएको थियो । लिङदेनलाई बिजय गराएर फर्किएका बेहना नेपालगञ्ज बिमान स्थलमा पत्रकारहरु संग कुरा गर्दै भन्नुभयो, राप्रपाको महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको जिकिर गर्नु भयो ।

उहाँले राजा सहितको हिन्दु राज्य लिङ्देनको नेतृत्वमा स्थापित हुने आफुले बिश्वास लिएको बताउनुभयो ।

साथै उहाँले नवर्निवाचित अध्यक्ष लिङदेन सहित निर्वाचित सबै जनाको सफल कार्यकालको कामना पनि गर्नु भयो । लिङदेनलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपालगन्ज विमानस्थलमै राप्रपा नेता बेहना, चाँद र सुधिर शुक्लालाई खादा लगाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार