मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

जनमत पार्टीका कार्यकर्ताले गरे राजमार्ग बन्द

महमूद आलम खान 1132+ समाचार ( )
मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै आज बिहानैदेखि प्रदर्शन गरेका हुन्
१९ माघ २०७८, बुधवार

जनकपुर। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आज राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् । पार्टीले किसान आन्दोलनको नाममा उक्त राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै आज बिहानैदेखि प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ । राजमार्गका ठाउँ-ठाउँमा बाँसका भाटा बोकेका जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूको भनाई छ । राजमार्ग क्षेत्रमा प्रहरी पनि परिचालन गरिएका छन् ।

विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टीले किसान आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार