लोकसेवाको स्थगित परीक्षाफल छिटो प्रकाशित गर्न सर्वोच्चको आदेश
आज जारी गरिएको परमादेशमा न्यायाधीशहरू आनन्द मोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशित गर्न आयोगको नाममा परमादेश जारी गरेको हो ।
१२ माघ २०७८, बुधवार