मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

वडाबासीको साथ र समर्थनले आफ्नो जित पनि सुनिश्चित स्वतन्त्र उम्मेदवार अजिज

महमूद आलम खान 1132+ समाचार ( )
चुनावको दिन नजिदिकै जदा नेपालगंज उपमहानगरपालिका वडा नं. ५ का स्वतन्त्र उम्मेदवार अब्दुल अजिज हल्वाई प्रति जनलहर बढदै गइरहेको छ ।
२४ वैशाख २०७९, शनिबार

बाँके । चुनावको दिन नजिदिकै जदा नेपालगंज उपमहानगरपालिका वडा नं. ५ का स्वतन्त्र उम्मेदवार अब्दुल अजिज हल्वाई प्रति जनलहर बढदै गइरहेको छ ।

स्वतन्त्र उम्मेदवारी दिएका हल्वाई प्रति जनताको आकर्षण दिनानुदिन बढदै गईरहेको हो । आफू प्रती जनताको अपार समर्थन र सहयोग रहेकोले आफुनै चुनाव जित्ने दाबी समेत हल्वाईले गरेका हुन ।

हल्वाई आफूले वडाबासीको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको बताउँदै वडाबासीको साथ र समर्थनले आफ्नो जित पनि सुनिश्चित रहेको दाबी गरे ।

उनले भने,मेरो मुख्य एजेण्डा नै सरसफाइ, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास रहेको छ । घरदैलो गर्दै उनले समाजमा रहेको विकृतिको अन्त्य गर्दै बेरोजगारीको समस्या समाधान गर्ने आफ्नो पहिलो लक्ष्य रहेको समेत बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार