मुख्य समाचार
नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले |

जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितहरुलाई एक्सा पैरेन्टल्स र एक्सादीप फर्माको १३ लाखको औंषधि सहयोग

यूथ टुडे समाचारदाता 3401+ समाचार ( )
२२ कार्तिक २०८०, बुधवार

नेपालगन्ज । गत शुक्रबार गएको बिनाशकारी भुकम्पमा परेका जाजरकोट र रुकुम पश्चिमका बिरामीहरुलाई औसधि उपचार गर्न सहजहोस भनि एक्सा पैरेन्टल्स लिमिटेड रुडकि भारतको सहयोग तथा एक्सादीप फर्मा डिस्ट्रिक्टर्स प्रा . लि. काठमाण्डौको सहकार्यमा १३ लाख बराबरको औंषधि सहयोग गरिएको छ ।

जाजरकोट तथा रुकुम पश्चिमका भुकम्प पिडितहरुको सहयोगार्थ १३ लाख ८ हजार ७ सय ५० बराबरको आई वी फ्लुड़ २७ हजार बोतल आज बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरिएको हो ।

भारतबाट आएको उक्त औषधि भन्सार गरेर सिधै एयरपोर्टमा लगेर एक्सा पैरेन्टल्स लिमिटेड रुडकि भारतका नेपाल बिजनेश मैनेजर गोपाल शाउद, पस्चिम मैनेजर दिपक खड्का, एक्सादीप फर्मा डिस्ट्रिक्टर्स प्रा लि काठमान्डौका प्रतिनिधि निर्मला अधिकारी , लेखा प्रमुख नोभा 

नेपाल, औषधि ब्यबसायी संघ लुम्बिनी प्रदेसका बरिस्ठ उपाध्यक्ष अभय कुमार बस्नेत, नेपाल औषधि ब्यबसायी संघ बाँके जिल्ला शाखाका बरिस्ठ उपाध्यक्ष पवन कुमार गुप्ता, 

आयुष एण्ड आशिष मेडिसिन डिस्ट्रिब्युटर्सका प्रोप्राइटर ज्ञान कुमार चौधरी लगायत औषधि व्यवसायीहरुको उपस्थितिमा बाँकेका प्रजिअ पोखरेललाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार