मुख्य समाचार
पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग |

कम्युनिष्ट अभियानले नेपालगञ्ज ततायो, बिष्टद्वारा दुई सम्पर्क कार्यालय उद्घाटन

यूथ टुडे समाचारदाता 3320+ समाचार ( )
१३ माघ २०८२, सोमबार

बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार दिपेन्द्र बिष्टको चुनावी अभियानले तीव्रता पाएको छ । सोही अभियानअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ र २१ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

उम्मेदवार बिष्टसहित पार्टीको समानुपातिक बन्दसूचीमा रहेका काली मियाँ ‘कस्मिरा’ र जामिया खातुनले संयुक्त रूपमा रिबन काटेर सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समर्थकहरूको उत्साहपूर्ण सहभागिताले बिष्टको चुनावी अभियान थप सशक्त बन्दै गएको सन्देश दिएको छ ।

नेतृत्व, संगठन र जनसमर्थनलाई एकसाथ अघि बढाउँदै बिष्टले बाँके क्षेत्र नं. २ मा परिवर्तनको राजनीतिको आधार तयार गरिरहेको सहभागीहरूको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार