मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

एमालेका हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
नेकपा एमालेका प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका छन् ।
२४ पौष २०७९, आइतबार

काठमाडौं । नेकपा एमालेका प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दुई वा दुई भन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गरेका कार्कीलाई प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

६० जना सांसदको हस्ताक्षरसहित कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए । प्रदेशसभामा रहेका ९३ मध्ये कांग्रेस र एकीकृत समाजवादीबाहेक अरु सबैको समर्थनमा प्रदेश प्रमुखसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि मुख्यमन्त्री दाबी गरेको थियो । तर, एमाले र माओवादीबीच आधा–आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भएसँगै कार्की मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार