मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

स्वास्थ्यमा समस्या देखिए पछि नरैनापुरका अध्यक्ष शाह अस्पताल भर्ना

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
मेडिकल कालेज नेपालगञ्जमा उपचार हुदै
२९ अशोज २०७९, शनिबार

बाँके । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना हुनु भएको छ ।

अध्यक्ष शाहको छातीमा समस्या देखिएपछि उहाँलाई शिक्षण अस्पताल नेपालगंजमा भर्ना गरिएको छ । पछिल्लो समय बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन र जनता संग भेटघाटमा अधिक सक्रिय हुँदा श्वासप्रश्वास र छातीमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रकि स्वास्थ्यकर्मी मिरा रावलले जानकारी दिनु भयो ।  

मेडिकल कालेज नेपालगञ्जका डाक्टर आसिम केदवाइ, डाक्टर रोमन केदवाइको प्रत्यक्ष निगरानीमा उपचार सुरु गरिएको अध्यक्ष शाहको सचिवालयले जनाएको छ । 

५४ वर्षीय शाहलाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । शाहको स्वास्थ्य अवस्थामा समस्या देखिए पछि पुर्व मन्त्री मोहम्मद इश्तियाक राई, माओवादी नेतृ कृष्ण केसी नमुना, जसपाका नेता अतहर हुसेन फारुकी, नेपाली काग्रेस कि नेतृ संगिता चौधरी लगायतका व्यक्तित्वहरु अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार