मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नागरिकले आफ्नो जीवनस्तर माथि उठाउन उद्यमशील बन्न जरुरी छ - अध्यक्ष शाह

महमूद आलम खान 1132+ समाचार ( )
गरिबीको अवस्थामा सुधार गर्न लुघ उद्यमको विकास गर्दै नागरिकहरु कर्मशील हुनुपर्नेमा अध्यक्ष शाहको जोड
२१ अशोज २०७८, बिहीबार

नरैनापुर । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत् एक दिने वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक अनुदानमा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत्को एक दिने वडा स्तरीय अभिमुखीकरण कार्यक्रम वडा नम्बर ६ का वडा अध्यक्ष विरेन्द्रपाल सिंहको अध्यक्षतामा भएको हो । 

नरैनापुर गाउँपालिकाको आयोजनामा वडा नम्बर ६ मा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नागरिकले आफ्नो जीवनस्तर माथि उठाउन उद्यमशील बन्न जरुरी रहेको बताउनुभयो । गरिबीको अवस्थामा सुधार गर्न लुघ उद्यमको विकास गर्दै नागरिकहरु कर्मशील हुनुपर्नेमा अध्यक्ष शाहको जोड छ । 

यस कार्यक्रम अन्तर्गत् चाउमिन बनाउने, सिलाईकटाई, बुनाई, बाख्रापालन, भैंसीपालन, च्याउ खेती, दालमोट बनाउने, बेकरी, इलेक्ट्रोनिक्स, मोबाइल, मोटरसाइकल मर्मत, ब्युटीपार्लर लगायतका प्रस्तावित कार्यक्रम छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार