मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
१४ अशोज २०८०, आइतबार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शनिबार रातिदेखि लागू हुने गरि आयल निगमले बढाएको ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै मूल्यवृद्धि कायम गर्न आयल निगमलाई निर्देशन दिएको जानकारी दिए ।

निगमले शनिबार सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको जानकारी दिएको थियो । चाडपर्वको मुखमा सरकारले मंहगी बढाएको भन्दै व्यापक आलोचना भएपछि प्रधानमन्त्रीले पुरानै मूल्य कायम गर्न निर्देशन दिएका हुन् । यससँगै अब शनिबार रातिदेखि बढेको मूल्य लागू नहुने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार