मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नरैनापुरमा राष्ट्रिय धान दिवसको महोत्सव सम्पन्न

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
बाँकेकाे नरैनापुर गाउँपालिकामा शुक्रबार रोपाई महोत्सव गरिएको छ । २० औं राष्ट्रिय धान दिवसको अवसरमा महोत्सव गरिएको हो ।
१६ असार २०८०, शनिबार

नरैनापुर । बाँकेकाे नरैनापुर गाउँपालिकामा शुक्रबार रोपाई महोत्सव गरिएको छ । २० औं राष्ट्रिय धान दिवसको अवसरमा महोत्सव गरिएको हो ।

नरैनापुर गाउँपालिकाका कार्यपालिका सदस्य, वडा नम्बर ५ का वडाअध्यक्ष समेत रहेका आर्थिक विकास समितिका संयोजक कृष्णचन्द्र मौर्यको प्रमुख आथित्यतामा महोत्सव गरिएको थियो ।

नरैनापुर ६ का अध्यक्ष प्रेम मौर्यको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित भएका प्रमुख अतिथी मौर्य, कृषि शाखा प्रमुख सदन भण्डारी लगायतले सामुहिक रुपमा धान रोपाई गरेका थिए । दिवसको अवसरमा शुक्रबार बाँकेका ८ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार