गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार कांग्रेसका मनविर खत्री १०५१ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
३१ वैशाख २०७९, शनिबार
बाँके । बाँकेको खजुरा गाउँपालका वडा नम्बर १ मा गठबन्धन विजयी भएको छ । नेपाली कांग्रेस र माओवादीको गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार कांग्रेसका मनविर खत्री १०५१ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका छन् ।