मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

लुम्बिनी प्रदेशको सांसदमा माओवादी नेतृ केसी पुनः निर्वाचित

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
बाँकेको प्रदेश सभा १ (क) बाट उनी १ हजार १ सय ३७ मतको अन्तरले निर्वाचित भएकी हुन् ।
८ मंगशिर २०७९, बिहीबार

बाँके । नेकपा माओवादी केन्द्रकी नेतृ कृष्णा केसी नमुना लुम्बिनी प्रदेशको सांसदमा पुनः निर्वाचित भएकी छन् । बाँकेको प्रदेश सभा १ (क) बाट उनी १ हजार १ सय ३७ मतको अन्तरले निर्वाचित भएकी हुन् ।

नमुनाले ९१०३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ती पार्टीका सोमराज चौधरीले ७९६६ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा आएका राप्रपाका नरेन्द्र कुमार पौडेलले ७२५८ मत ल्याएका छन् । यसैगरी जनता समाजवादी पार्टी (जसपा)का अम्बरबहादुर खड्काले ३७०६ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदजार तीर्थराज डाँगीले २४८९ मत प्राप्त गरे । माओवादी नेतृ नमुना यसअघि २०७४ सालको निर्वाचनमा पनि सोही प्रदेश सभा क्षेत्रबाट लुम्बिनी प्रदेशको सांसदमा निर्वाचित भएकी थिइन् ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार