मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

धार्मिक सद्भाव बिथोल्ने धमाधम पक्राउ पर्दै, केही सञ्चार माध्यम पनि अनुसन्धानको घेरामा

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१५ माघ २०८०, सोमबार

बाँके । सामाजिक सञ्जालमा धार्मिक सद्भाव बिथोल्ने र विविध जातजाति, धर्म, वर्ण, संप्रदायबीचको सूसम्बन्धलाई खलल पुर्याउने उद्देश्यले सामाजिक सञ्जालमा उत्तेजित पोस्ट गर्ने केहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सामाजिक सञ्जालमा यस्ताखालका गतिविधि भइरहेको प्रति बेखबर नभएको भन्दै केही तस्विर र भिडियोहरुको अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।

ति तस्विर र भिडियो धार्मिक सद्भाव बिथोल्ने र सम्बन्धमा खलल पुग्ने पुष्टि भएमा पक्राउ पुर्जी जारी गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए । हालसम्म दर्ता भएका उजुरी उपर बुझ्ने, प्रमाण संकलन गर्ने कार्य भइरहेको उनको भनाइ छ । उनले केही सञ्चार माध्यमले धार्मिक सद्धाव बिथोलिनेखालका समाचार प्रकाशन र प्रसारण गरेको आरोप लगाएका छन् । कतिजनालाई र ककसलाई नियन्त्रणमा लिएको भन्ने विषयमा भने प्रमुख जिल्ला अधिकारीले खुलाएका छैनन् । विविध जातजाति, धर्म, वर्ण, संप्रदायचीको सूसम्बन्धलाई खलल पुर्याउने कुनै पनि गतिविधि गर्नु/गराउनु गैरकानूनी मात्र नभएर राज्यविरुद्वको अपराध भएको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार