मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

कुलमान र खगेन्द्र सुनारको पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
११ मंगशिर २०८२, बुधवार

काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न ‘बिजुलीको चिम’ प्रयोग गर्ने सहमति गरेका छन् ।

ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनारद्वारा स्थापित हाम्रो पार्टी नेपालबीच बुधबार काठमाडौंमा छलफल भएको थियो । छलफलपछि दुवै दलले एकै चिह्नका साथ चुनाव लड्ने निर्णय गरेको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिए ।

थापाका अनुसार, सहमति तथा साझा चुनाव चिह्नबारे औपचारिक रूपमा निर्वाचन आयोगमा निवेदन दिन दुवै दल तयारी अवस्थामा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार