मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

राप्तीसोनारी ५ मा माओवादी केन्द्रका झगरु थारु निर्वाचित

महमूद आलम खान 1132+ समाचार ( )
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका झगरु थारु निर्वाचित भएका छन् । उनी १३४२ मतका साथ निर्वाचित भएका हुन् ।
२ जेठ २०७९, सोमबार

फत्तेपुर। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका झगरु थारु निर्वाचित भएका छन् । उनी १३४२ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बालक राम थारुले १२७१  मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका भोला थारुले  ९७१ मत पाएका छन् ।

निर्वाचित भएका झगरु र कांग्रेसका भोला सहोदर दाजुभाइ हुन्  भने निर्वाचित अध्यक्षका बालकराम भिनाजु हुन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार