मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

माओवादी केन्द्र बाँकेको विस्तारित बैठक सुरु

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
६ भाद्र २०८०, बुधवार

बाँके । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेको विस्तारित बैठक नेपालगन्जमा सुरु भएको छ । बैठकमा माओवादी केन्द्र बाँकेका इन्चार्ज पुर्व मुख्यमन्त्री कुलप्रसाद लगायत केन्द्रिय नेताहरुको उपस्थिति छ । बैठक जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डेको अध्यक्षमा भएको छ ।

बैठकको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले गर्नुभएको छ भने रिपोर्टिङदेखि बैठक सुरुभएको अध्यक्ष पाण्डेले जानकारी दिनु भयो । पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यका साथ सुरु भएको बैठकबाट सकारात्मक कुराको निर्णय हुने अपेक्षा गरिएको छ । बैठकमा स्थायी समिति सदस्य पुर्णाकुमारी सुवेदी, पुर्व मन्त्री महेश्वरजंग गहतराज लगायत केन्द्रिय सदस्य, प्रदेशका नेताहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार