पृथ्वी राजमार्गमा इन्धन आपूर्तिमा समस्या

यूथ टुडे समाचारदाता 3359+ समाचार ( )
११ अशोज २०८२, शनिबार

काठमाडौं । पहिरोका कारण इन्धन आपूर्तिमा समस्या देखिएको छ । मुग्लिन क्षेत्रको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गतका अधिकांश पेट्रोलपम्पहरूमा इन्धनको आपूर्ति अभाव भएको हो ।

पहिरोले ट्यांकर पास हुन नसकेपछि पेट्रोल पम्पमा इन्धन अभाव देखिएको हो । यसकारण यात्रामा निस्कनुअघि सवारीसाधनमा आवश्यक डिजेल वा पेट्रोलको प्रबन्ध अनिवार्य रूपमा गर्न सरोकारवालाले सूचित गरेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार