मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

डुडुवामा ८८४ मतले कांग्रेश अगाडि

महमूद आलम खान 1132+ समाचार ( )
एमालेकी सरोज कुमारी यादवले १५८२ र जसपाका भण्डारीलाल यादवले १४७३ मत ल्याएका छन् । सरोज भन्दा चौधरी ८८४ मतले अघि छन् ।
१ जेठ २०७९, आइतबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता फराकिलो बनाउँदै गएको छ । हालसम्मको मतगणना अनुसार अध्यक्षका उम्मेदवार नरेन्द्र चौधरीले २४६६ मत पाएका छन् ।

एमालेकी सरोज कुमारी यादवले १५८२ र जसपाका भण्डारीलाल यादवले १४७३ मत ल्याएका छन् । सरोज भन्दा चौधरी ८८४ मतले अघि छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी शाहिदा बानाले मत २३०७, एमालेका सकिल खानले १६७६ मत र जसपाका उम्मेदवारले १४४५ मत पाएका छन् । डुडुवामा अहिलेसम्म ६८९३ मत गणना भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार