मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवल इजलासको आदेश सदर गरेको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रवार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश कानुनसम्मत रहेको ठहर गर्दै उल्ट्याउन नपर्ने निर्णय सुनाएको हो।

गत वैशाख ७ गते लामिछानेका तर्फबाट उहाँकी पत्नी निकिता पौडेलमार्फत दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले थुनामुक्त गर्न नपर्ने आदेश दिएको जानकारी सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले  दिनुभयो।

सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा विचाराधीन अवस्थामा छ। अब जिल्ला अदालतले उक्त मुद्दामा सफाइ नदिएसम्म लामिछाने थुनामै रहनुपर्ने हुन्छ । 

उच्च अदालत बुटवल इजलासको आदेशका कारण लामिछाने पुर्पक्षका लागि थुनामा पर्नु भएको हो । अब सफाइ पाउन उहाँमाथि लगाइएको अन्य आरोपबाट समेत निर्दोष प्रमाणित हुनुपर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार