मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

राँझा बिमान स्थलमा आपतकालिन अभ्यास सम्पन्न

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
विमानस्थलमा हुन सक्ने घटना, दुर्घटनालाई मध्येनजर गरी विमानस्थल सँग सम्बन्धित सरोकारवालाहरुको सहभागीतामा आपत्तकालिन अभ्यास गरिएको हो ।
१२ फाल्गुन २०७९, शुक्रबार

बाँके । नेपालगंज नागरिक उड्डयन कार्यालय, राँझा बाँकेले आज आपतकालिन अभ्यास गरेको छ ।

विमानस्थलमा हुन सक्ने घटना, दुर्घटनालाई मध्येनजर गरी विमानस्थल सँग सम्बन्धित सरोकारवालाहरुको सहभागीतामा आपत्तकालिन अभ्यास गरिएको हो ।

आपत्तकालिन अभ्यासका क्रममा विमानस्थल परिसरमा धुँवाको मुसलो, दमकल, एम्बुलेन्स, सुरक्षाकर्मी, रेडक्रस, स्वास्थ्यकर्मी, सर्वसधारण लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

हवाई दुर्घटनाका समयमा हुने क्षतिलाई न्यूनिकरण, द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन आपत्तकालिन अभ्यासले सहयोग पुग्ने विश्वास लिईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार