मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

आन्दोलनरत यातायात मजदुरसँग वार्ता जारी

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
यातायात मजदुरले ट्राफिक जरिवाना वृद्धि गरिएकोलगायत विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेपछि उनले आज बिहान सिंहदरबारस्थित मन्त्रालयमा वार्ता गरेका हुन् ।
१ फाल्गुन २०७९, सोमबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत यातायात मजदुरसँग वार्ता गरेका छन् ।

यातायात मजदुरले ट्राफिक जरिवाना वृद्धि गरिएकोलगायत विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेपछि उनले आज बिहान सिंहदरबारस्थित मन्त्रालयमा वार्ता गरेका हुन् ।

वार्तामा आन्दोलनरत यातायात मजदुरका प्रतिनिधि छन् भने सरकारका तर्फबाट मन्त्री श्रेष्ठसहित मन्त्रालयका कर्मचारीहरू छन् । यातायात मजदुरहरूले सोमबार आन्दोलन गर्दै प्रहरीका दुई भ्यानसमेत आगजनी गरेका थिए ।

आज बिहानैदेखि यातायात मजदुरहरूले काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गरेका छैनन् । जसले गर्दा यात्रु समस्यामा परेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार