मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

कुनै कारणबस राम्रो गर्न सकेन भने नराम्रो पक्कै गर्दिन - मन्त्री अथक

महमूद आलम खान 1132+ समाचार ( )
२८ अशोज २०७८, बिहीबार

बाँके । नव नियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले युवा तथा खेलकुद मन्त्रालय आफ्नो लागी काम गर्ने राम्रो अवसर भएको बताएका छन ।

मन्त्री अथकले यो मन्त्रालयमा अवसर सँगै चुनौती पनि रहेको बताए । उनले आफुले युवा तथा खेलजगतमा अनुभुतगर्ने खालको कामगर्ने बताएका छन । यदि कुनै कारणवस राम्रो काम गर्न नसके पनि नराम्रो भने नगर्ने प्रतिवद्दता जनाए ।

मन्त्री भएपछी पहिलो पटक आफ्नो गृह जिल्ला आएका अथकले आफ्नो निर्वाचन क्षेत्रमा भएका विभिन्न कार्यक्रममा जनताको पक्षमा काम गर्ने बताउदै आएका छन ।

मन्त्री अथकले महिला क्रिकेटको उद्गगम जिल्ला बाँके रहेकोले बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडमी सँचालन गर्ने निर्णय भईसकेको स्मरण गराउदै करिव ३५ हजार युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य रहेको सुनाए ।

गृह जिल्ला आएका मन्त्री अथकलाई विभिन्न कार्यक्रममा भ्याईनभ्याई छ बिहिवार मात्र मन्त्री अथकले राप्तिसोनारीको बैजापुर फत्तेपुर र नेपालगँजको कार्यक्रम भ्याएका छन । मन्त्री अथकले फत्तेपुर शहिदपार्कमा रहेको शहिद बुद्धिवल पुनमगरको शालिकमा माल्यार्पण गरि फत्तेपुरको कार्यक्रममा प्रबेश गरेका थिए भने साँझपख वाईसिएल नगर समिति नेपालगँजले आयोजना गरेको वधाई तथा अभिनन्दन कार्यक्रममा सरिक भएका थिए । नेपालगँजमा भएको कार्यक्रममा वाईसिएलका नेपालगँज नगर अध्यक्ष ईमाम खान नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति सचिवालय सदस्य अतहर हुसेन फारुकी उद्योग बाणिज्य सँघका निबर्तमान अध्यक्ष नन्दलाल वैश्य माओवादी केन्द्र नेपालगँज नगर कमिटि सचिव आदेश अग्रवाल लगायतले भरपर्दो र आशा लाग्ने युवा नेतृत्व मन्त्री पाएकाले बाँके जिल्लाको बिकासले गति लिने कुरामा बिश्वास ब्यक्त गरे ।

बिहानको समयमा कोहलपुर क्षेत्रका सिनियर खेलाडीहरु सँग छलफल गरेका मन्त्री अथकले बिहिवार दिनभरजसो जनभेटघाटमा व्यस्त रहेको मन्त्री अथकको सचिवालयले जाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार