मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |

खजुरामा गठबन्धनबाट माओवादीका तुफान काग्रेसकि मन्जु बिजय

महमूद आलम खान 1131+ समाचार ( )
बाँकेको खजुरा गाउँपालिकामा गठबन्धन विजयी भएको छ ।
३ जेठ २०७९, मङ्गलबार

बाँके । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धन विजयी भएको छ । 

गठबन्धनका तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका डम्बर बिक तुफान विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकी मन्जु मल्ल निर्वाचित भएकी छिन् । 

तुफानले एमालेका सुमन मल्ल र मन्जुले एमालेकी ताजरुन निशालाई पराजित गरेका हुन् । औपचारिक मत परिणाम घोषणा हुन भने बाँकी छ । यसअघि खजुरा जितेको एमालेले यसपटक भने अध्यक्ष र उपाध्यक्ष दुबै गुमाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार