मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

नेपालगंज उद्योग वाणिज्य संघको चुनाव
निर्वाचन स्थलमा भएका फोहर सफा गर्दै डाक्टर कर्ण

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

बाँके । नेपालगंज उद्योग वाणिज्य संघको चुनाव मतगणनाको चरणमा छ । सबैको ध्यान यतिबेला कसले जित्ने र कसले कति मत ल्याउने भन्नेमा छ ।

परिणाम कुरिरहेका सर्वसाधारण र उम्मेदवारले प्रयोग गरेका पानीका बोतल, गुट्खाका खोल र सिलबन्दी खानेकुराका खोलले मतगणनास्थल भरिभराउ छन् । आफ्नै कार्यकर्ताले गरेको त्यो फोहर सफा गर्नेतर्फ दलहरुको ध्यान पुगेको छैन ।

तर, क्लिन नेपालगंज ग्रिन नेपालगंजका परिकल्पनाकार डाक्टर बिनोद कर्ण निर्वाचनको क्रममा भएका ती फोहर सफा गर्न एक्लै कस्सिएका छन् । उनी क्लिन नेपालगंज ग्रिन नेपालगंज भन्ने अभियान लिएर हरेक ठाँउमा पुगेर यसरी नै फोहर सफा गर्दै आएका छन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार उनले मतदानस्थल रहेको रंगशाला परिसर र भित्री कोठामा घुमिघुमी पानीका खाली बोतल र प्रचारका लागि प्रयोग गरिएको प्रचाहरु बटुल्दै झाडुले सफा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार