मुख्य समाचार
राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ लुम्बिनीको उपाध्यक्षमा नितेश मौर्य नियुक्त | आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै | राप्ती सोनारीका अग्नी पिडितलाई वडाले दियो राहात, २० लाख भन्दा बढीको क्षति | महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि २० जनालाई किट ब्याग हस्तान्त्रण | नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री | युट्युव हरेर आफैले बनाएको कटुवा पेस्तोल पड्किद थारु घाईते | नेपाल कुशवाहा कल्याण समाजको अध्यक्षमा राकेश मेहता चयन | नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न | बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल | पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैद |

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

यूथ टुडे समाचारदाता 1927+ समाचार ( )
न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी गरेको हो
१५ कार्तिक २०७९, मङ्गलबार

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.तोसिमा काकीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चको उक्त आदेशपछि डा. कार्कीको उम्मेदवारी कायम हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कार्काीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको थियो । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो ।

निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ । नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै उनकोे उम्मेदवारी खारेज गरिदिएको थियो । तर, मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार