मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त हलबलडोलीका मसिउल्ला खाँ पक्राउ

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
अभियुक्त खानलाई मंगलबार हलबलडोली गाउँ बाटै पक्राउ गरिएको बनकट्टी प्रहरी चौकीले जनाएको छ ।
१९ वैशाख २०८०, मङ्गलबार

बाँके । अपहरण बलात्कार तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई बाँके प्रहरीले  पक्राउ गरेको छ । डुडुवा गाउँपालिका –३ हलबलडोली निवासी ४५ वर्षीय झुन्नोवा भनिने मसिउल्ला खाँ पक्राउ परेका हुन् ।

अभियुक्त खानलाई मंगलबार  हलबलडोली गाउँ बाटै पक्राउ गरिएको बनकट्टी प्रहरी चौकीले जनाएको छ ।

प्रहरीका अनुसार अपहरण, बलात्कार तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत बाँकेको निर्णयलाई उच्च अदालत तुलसिपुर इजलास नेपालगञ्जले खाँ विरुद्ध २०७९ चैत्र २ मा थुनामा राख्ने फैसला सुनाएको थियो । अदालतको फैसला संगै पक्राउ गर्न पक्राउ पुर्जी जारी गरे पछि फरार रहेका खाँलाई बाँके प्रहरीले पक्राऊ गर्न सफल भएको छ । उक्त संलग्न रहेका अन्य अभियुक्तहरु रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार