मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

केन्द्रीय सदस्य ३५ जनामा कसको मत कति ?

महमूद आलम खान 1133+ समाचार ( )
नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ ।
३ पौष २०७८, शनिबार

काठमाडौं । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा जारी मतगणनाको पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । खुला केन्द्रीय सदस्यतर्फ ९९ उम्मेदवारमध्ये टप ३५ जनाको मत सार्वजनिक भएको हो । जसमा सबैभन्दा बढी डा. शंशाक कोइरालाले ल्याउनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

टप ३५ कसको मत कति ?
१) अजय बाबू सिवाकोटी – ३९२
२) अर्जुन नर्सिङ केसी – ६०२
३) उदय सम्सेर राणा – ७५१
४) एनड्डपिड्ड साउद – ६१३
५) कुन्दन राज काफ्ले – ५९९
६) गुरु बराल – ६०१
७) गोपालमान श्रेष्ठ – ६५७
८) गोबिन्द भट्टराई – ५६६
९) जित जङ्ग बस्नेत – ५१३
१०) जिप छिरिङ्ग लामा – ५८८
११) दिनेश कोइराला – ६१३
१२) दिलेन्द्र प्रसाद बडु – ६८५
१३) नैनसिंह महर – ५१४
१४) पध्मनारायण चौधरी – ३९९
१५) बल बहादुर केसि – ६९८
१६) इ।मोहन आचार्य – ३९०
१७) मोहन बहादुर बस्नेत – ६९१
१८) बालकृष्ण खाण – ७९७
१९) रमेश लेखक – ७०३
२०) डा।राम शरण महत – ६०९
२१) राम हरि खतिवडा – ५७८
२२) लोकेश ढकाल – ४५५
२३) शंकर ढकाल – ३८८
२४) डा. शशांक कोइराला – ८८२
२५) सुनिल बहादुर थापा – ६००
२६) सुरेन्द्र राज पाण्डे – ५०१
२७) त्रैलोक्य प्रताप सेन – ४६५
२८) ज्ञानेन्द्र बहादुर कार्की – ६७८
२९) टेक राज पौडेल – ४१३
३०) तारणी दत्त चतौट –४६७
३१) केदार कार्की – ३९६
३२) डा.सुरेश चन्द्र चालिसे – ३८२
३३) धावा गुरुङ – ३८६
३४) गणेश लामा – ५८९
३५) मदन अमात्य – ४०९

काँग्रेस पदाधिकारीमा यसअघि नै सभापति शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसक्नु भएको छ । त्यसैगरी काँग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, भीष्मराज आङ्देम्बे, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसको विधानमा कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने उल्लेख छ । ३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । काँग्रेसको विधानले नै सभापतिले ३३ सदस्य मनोनीत गर्ने प्रावधानलाई समेटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार