मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको अध्यक्षतामा पौडेल निर्वाचित

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
५ फाल्गुन २०८०, शनिबार

बाँके । प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनबाट गणेश राज पौडेलको अध्यक्षतामा ४ बर्षे कार्यकाल रहेको ११ जना पदाधिकारी रहेको प्रदेश कमिटि निर्बिरोध निर्वाचित हुनु भएको छ।

सो उपाध्यक्षमा हरि पुन सचिवमा बिनोद बि.सि. कोषाध्यक्षमा रोशनी पुन, सह सचिवमा माजिद अलि निर्वाचित भएका छन ।यस्तै सदस्यहरुमा सन्तोस भट्टराई, बालकृष्ण कँडेल, जितेन्द्र यादब जितेन्द्र प्रजापति, संजय हलवाई तथा बिबेक चौधरी रहनु भएको छ।

अधिवेशनको उदघाटन गर्दे स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले जनस्वास्थ्यको क्षेत्रमा प्रदेश स्तरिय नीति निर्माण लगाएत प्राविधिक तथा कार्यन्वयन पक्षलाई सरकारी तथा गैर सरकारी निकायहरुमा सहयोग पुग्ने तरिकाले काम गर्नु पर्ने बताउनु भयो।

अधिवेशनमा प्रजातान्त्रिक जनस्वास्थ्य संघ, नेपालका निवर्तमान केन्द्रिय अध्यक्ष महेश्वर मान श्रेष्ठ, बर्तमान केन्द्रिय बरिष्ठ उपाध्यक्ष नरेश बाबु श्रेष्ठ तथा बर्तमान केन्द्रिय सचिब निरञ्जन पोख्रेल, केन्द्रिय सदस्य किरण श्रेष्ठ लगाएत केन्द्रिय पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बर्तमान केन्द्रिय बरिष्ठ उपाध्यक्ष नरेश बाबु श्रेष्ठले सातै प्रदेश मध्ये लुम्बिनीमा पहिले निबिरोध निर्वाचित भएकोे बताउनु भयो । उहाले निर्बाचि टिमलाई बर्तमान अबस्था जनस्वास्थ्यका जल्दा बल्दा समस्या समाधानको लागी लाग्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार