मुख्य समाचार
कार्यपालिका सदस्य श्रीवास्तवको निधनप्रति नरैनापुर गाउँपालिकाद्वारा शोक व्यक्त, सोमबार शोक बिदा | बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना |

मन्त्रिपरिषद्को बैठक आज बस्दै

यूथ टुडे समाचारदाता 3465+ समाचार ( )
७ मंगशिर २०८०, बिहीबार

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज (बिहिबार) बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहान १० बजे बस्न लागेको हो ।

आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूसँगै केही प्रशासनिक निर्णयहरूसमेत हुन सक्ने जनाइएको छ ।

साथै बैठकका आज युवा संघ र दुर्गा प्रर्साईं नेतृत्वको आन्दोलनबारे पनि छलफल हुने बुझिएको छ । यसअघि मंगलवार बस्दै आएको बैठक आजदेखि बिहीबार बस्ने भएको छ । त्यसअघि सोमबार र विहीवार बस्ने गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार