मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जनताको घर दैलोमा पुग्दै राप्रपाका महामन्त्री राणा

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
जनताको समस्या समाधान गर्ने एक मात्र पार्टी राप्रपा हो , राप्रपालाई अभिमत दिन आग्रह
९ असार २०७९, बिहीबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका पुर्व मेयर राप्रपाका महामन्त्री डाक्टर धवलशम्सेर राणाले बाँके क्षेत्र नं. २ को जनताको घर दैलोमा पुगिरहेको छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा क्षेत्र नं २ को राप्रपा तर्फबाट उम्मेदवार बनेका महामन्त्री राणा बिहिबार बिहानै जनताको समस्या बुझ्न जनताको घरदैलो मै पुगेका हुन् ।

घरै दैलैँमा महामन्त्री राणा संगै राप्रपाका युवा नेता हुकुम केसी, मोहम्मद सफिक बेहना लगायत अन्य नेता कार्यकर्ता सहभागी थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार